साताको पहिलो दिन उकालो लाग्याे सुनकाे मूल्य

साताको पहिलो दिन उकालो लाग्याे सुनकाे मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ १८ गते अाईतबार ०५:१४

नेपाली बजारमा साताको पहिलो दिन अर्थात आज आइतबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा उकालो लागेको छ । शुक्रबार तोलामा ९२ हजार कायम भएको सुनको मूल्य आज तोलामा १ सय रुपैंयाले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

नेपाली बजारमा साताको पहिलो दिन अर्थात आज आइतबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा उकालो लागेको छ ।

शुक्रबार तोलामा ९२ हजार कायम भएको सुनको मूल्य आज तोलामा १ सय रुपैंयाले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुन तोलाको ९२ हजार १ सय र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय निर्धारण भएको छ ।

सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि बढेको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य आज १३ सय २० निर्धारण भएको छ । शुक्रबार यो मूल्य १२ सय ८५ कायम भएको थियो ।

प्रकाशित मिति १८ माघ २०७७, आईतवार १७:१४
प्रतिक्रियाहरू
फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?
२०७७ फाल्गुण १२ गते बुधबार १२:३७

कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८

कति छ आजकाे सुनकाे मुल्य ?

कति छ आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण १० गते सोमबार ०१:५२

ओरोलो लाग्दै सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोलो लाग्दै सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण ७ गते शुक्रबार ०१:१४