हेर्नुहाेस आज सुनको आज सुनको

हेर्नुहाेस  आज सुनको आज सुनको

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ १४ गते बुधबार १०:३२

हिजो मंगबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाले गिरावट आएको छ भेन चाँदीमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार १ सय र तेजावी सुन तोलाको ९१ हजार ६ सय निर्धारण...

हिजो मंगबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाले गिरावट आएको छ भेन चाँदीमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार १ सय र तेजावी सुन तोलाको ९१ हजार ६ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैंया घटेर आज १२ सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति १४ माघ २०७७, बुधबार २२:३२
प्रतिक्रियाहरू
सुनचाँदीको मुल्यमा भारी गिरावट, कति छ त आजको मूल्य

सुनचाँदीको मुल्यमा भारी गिरावट, कति छ त आजको मूल्य
२०७७ फाल्गुण १८ गते मङ्गलबार ११:२४

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य
२०७७ फाल्गुण १७ गते सोमबार १२:१३

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य
२०७७ फाल्गुण १६ गते अाईतबार ११:३२

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण १४ गते शुक्रबार १२:०८