ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो  सुनको मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ ११ गते अाईतबार ०७:५६

साताको कारोबारको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी...

साताको कारोबारको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रकाशित मिति ११ माघ २०७७, आईतवार १९:५६
प्रतिक्रियाहरू
सुनचाँदीको मुल्यमा भारी गिरावट, कति छ त आजको मूल्य

सुनचाँदीको मुल्यमा भारी गिरावट, कति छ त आजको मूल्य
२०७७ फाल्गुण १८ गते मङ्गलबार ११:२४

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य
२०७७ फाल्गुण १७ गते सोमबार १२:१३

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य
२०७७ फाल्गुण १६ गते अाईतबार ११:३२

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण १४ गते शुक्रबार १२:०८