उकालो लाग्दै सुनकाे भाउ हेर्नुहाेस आजकाे मूल्य

उकालो लाग्दै सुनकाे भाउ हेर्नुहाेस आजकाे मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ माघ २ गते शुक्रबार ०२:५९

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ५ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य ९२ हजार प्रतितोला...

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ५ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य ९२ हजार प्रतितोला निर्धारण भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य ९२ हजार १ सय र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय मा कारोबार भएको थियो ।

भोली शनिबार नयाँ मूल्य निर्धारण नहुने भएकाले यही मूल्यमा सुनको कारोबार हुनेछ ।

सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैंया बढेर १२ सय ६० निर्धारण भएको छ ।

प्रकाशित मिति २ माघ २०७७, शुक्रबार १४:५९
प्रतिक्रियाहरू
सुनचाँदीको मुल्यमा भारी गिरावट, कति छ त आजको मूल्य

सुनचाँदीको मुल्यमा भारी गिरावट, कति छ त आजको मूल्य
२०७७ फाल्गुण १८ गते मङ्गलबार ११:२४

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य
२०७७ फाल्गुण १७ गते सोमबार १२:१३

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य
२०७७ फाल्गुण १६ गते अाईतबार ११:३२

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण १४ गते शुक्रबार १२:०८