गजल – इतिहास लामिछाने

गजल – इतिहास लामिछाने

इतिहास लामिछाने

@इतिहास लामिछाने

२०७७ पुस १९ गते अाईतबार ०३:४९

पिउनु छ अलिकति ,पिलाउनु छ अलिकति । म त किसान खेतबारी, जिलाउनु छ अलिकति । छुटे देखि साथ झन , बढि याद पठाईरहेछौ । जसोतसो यो मध्येराती , निदाउनु छ अलिकति । मुग्लान छिरेदेखी निरन्तर, म सोचिरहेको छु । तिमी संग पनि जिवन, बिताउनु छ अलिकति...

पिउनु छ अलिकति ,पिलाउनु छ अलिकति ।
म त किसान खेतबारी, जिलाउनु छ अलिकति ।

छुटे देखि साथ झन , बढि याद पठाईरहेछौ ।
जसोतसो यो मध्येराती , निदाउनु छ अलिकति ।

मुग्लान छिरेदेखी निरन्तर, म सोचिरहेको छु ।
तिमी संग पनि जिवन, बिताउनु छ अलिकति ।

सम्झनामा तिमी आउछौ दसै आउँछ तिहार आउँछ ।
उहीँ पुरानो गुन्युचोली , टिकाउनु छ अलिकति ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १५:४९
प्रतिक्रियाहरू
चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८

उत्कृष्ट १० गजलकारका १० गजल

उत्कृष्ट १० गजलकारका १० गजल
२०७७ पुस २८ गते मङ्गलबार ०७:४१

यी हुन उत्कृष्ट १० गजलकारहरु

यी हुन उत्कृष्ट १० गजलकारहरु
२०७७ पुस २७ गते सोमबार १२:२५

केही त गर्न नै पर्ने भो

केही त गर्न नै पर्ने भो
२०७७ पुस १९ गते अाईतबार ०७:३७