गजल- सुभद्रा ढकाल

गजल- सुभद्रा ढकाल

मयूर टाइम्स

@subhadra dhakal

२०७७ पुस २ गते बिहिबार ०७:०२

उता अधुरो जीवन छ भेट्न मिल्दैन यता तड्पिएको मन छ भेट्न मिल्दैन लाग्छ चरा जस्तै उडेर दुर देशमा पुगु देखु भेँटु भैरहन्छ भेट्न मिल्दैन पठा छु भन्थ्यौ बतासलाई सम्झना कताकता बहन्छ भेट्न मिल्दैन यादले असाध्यै दुख्छ आँसु बर्षन्छन् मनको...

उता अधुरो जीवन छ भेट्न मिल्दैन
यता तड्पिएको मन छ भेट्न मिल्दैन

लाग्छ चरा जस्तै उडेर दुर देशमा पुगु
देखु भेँटु भैरहन्छ भेट्न मिल्दैन

पठा छु भन्थ्यौ बतासलाई सम्झना
कताकता बहन्छ भेट्न मिल्दैन

यादले असाध्यै दुख्छ आँसु बर्षन्छन्
मनको घाउ चर्कन्छ भेट्न मिल्दैन

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ०७:०२
प्रतिक्रियाहरू
उत्कृष्ट १० गजलकारका १० गजल

उत्कृष्ट १० गजलकारका १० गजल
२०७७ पुस २८ गते मङ्गलबार ०७:४१

यी हुन उत्कृष्ट १० गजलकारहरु

यी हुन उत्कृष्ट १० गजलकारहरु
२०७७ पुस २७ गते सोमबार १२:२५

केही त गर्न नै पर्ने भो

केही त गर्न नै पर्ने भो
२०७७ पुस १९ गते अाईतबार ०७:३७

गजल – इतिहास लामिछाने

गजल – इतिहास लामिछाने
२०७७ पुस १९ गते अाईतबार ०३:४९