उता अधुरो जीवन छ भेट्न मिल्दैन
यता तड्पिएको मन छ भेट्न मिल्दैन
लाग्छ चरा जस्तै उडेर दुर देशमा पुगु
देखु भेँटु भैरहन्छ भेट्न मिल्दैन
पठा छु भन्थ्यौ बतासलाई सम्झना
कताकता बहन्छ भेट्न मिल्दैन
यादले असाध्यै दुख्छ आँसु बर्षन्छन्
मनको...
उता अधुरो जीवन छ भेट्न मिल्दैन
यता तड्पिएको मन छ भेट्न मिल्दैन
लाग्छ चरा जस्तै उडेर दुर देशमा पुगु
देखु भेँटु भैरहन्छ भेट्न मिल्दैन