नायिका श्वेता खड्काकाे विहेपछिका केही आकर्षक तस्विर

नायिका श्वेता खड्काकाे विहेपछिका केही आकर्षक तस्विर

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर २६ गते शुक्रबार ०३:१४

...

नायिका श्वेता खड्काले यहि मंसिर २२ गतेको लगनमा धुमधामले बिबाह गरिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी हुन् । श्वेताले अहिले आफ्नो विबाहपछि नयाँ जीवन सुरु गरेकी छिन् ।

 

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १५:१४
प्रतिक्रियाहरू