ह्वातै घट्याे सुनकाे मूल्य, हेर्नुहाेस् अाजकाे मुल्य

ह्वातै घट्याे सुनकाे मूल्य, हेर्नुहाेस् अाजकाे मुल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर २५ गते बिहिबार ०१:११

सुनको मूल्य फेरि घट्न थालेको छ । आज एकैदिन तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय...

सुनको मूल्य फेरि घट्न थालेको छ ।

आज एकैदिन तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ घटबढ भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति २५ मंसिर २०७७, बिहीबार १३:११
प्रतिक्रियाहरू
हेर्नुहाेस  आज सुनको आज सुनको

हेर्नुहाेस आज सुनको आज सुनको
२०७७ माघ १४ गते बुधबार १०:३२

ह्वात्तै घट्यो  सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य
२०७७ माघ ११ गते अाईतबार ०७:५६

हेर्नुहाेस बजारमा अाजकाे सुनको कारोवार

हेर्नुहाेस बजारमा अाजकाे सुनको कारोवार
२०७७ पुस १९ गते अाईतबार १२:५३