चर्चाको विषय
सुनको मूल्य फेरि घट्न थालेको छ । आज एकैदिन तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय...