युवाहरुको रोजाइमा “आँखा भरी” गजल गित

युवाहरुको रोजाइमा “आँखा भरी” गजल गित

हरिश जोशी

@Mayur Times

२०७७ मङ्सिर २४ गते बुधबार ०९:२४

समयमा आफुलाइ गजल र गितमा आफुलाइ स्थापित गरिसकेका गितकार तथा गजलकार किरण रिजालको नयाँ गजल गित सार्बजनिक भएको छ । गितकार तथा गजलकार किरण रिजालको ´आँखा भरी` भन्ने बोलको गजल गितमा शब्द रिजालको रहेको छ भने स्वर र संगीत पुरुशोत्तम सुबेदीको...

समयमा आफुलाइ गजल र गितमा आफुलाइ स्थापित गरिसकेका गितकार तथा गजलकार किरण रिजालको नयाँ गजल गित सार्बजनिक भएको छ । गितकार तथा गजलकार किरण रिजालको ´आँखा भरी` भन्ने बोलको गजल गितमा शब्द रिजालको रहेको छ भने स्वर र संगीत पुरुशोत्तम सुबेदीको रहेको छ। संगीत संयोजन पुरुशोत्तम सुबेदिकै रहेको छ भने लेखु सहयात्रीले संगीत सम्पादन गरेका छन। उक्त गित पछिल्लो युवापुस्ताका युवाहरुले निकै नै रुचाएका छ ।
हाइलाइट नेपाल युब ट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त गितको भिडियो निर्देशन चानस पुन मगरले गरेका छन भने पुर्ण बि. सि. अन्जना श्रेष्ठ , याम बस्नेत, कल्पना शाही , सुनिल रेग्मी , दिप बस्नेत, चन्द्र मन्दिर लगायतको अभिनय रहेको छ।सानै देखि साहित्य र संगीतमा रुचि राख्ने गितकार रिजाल पेशाले सिभिल इन्जिनियर तथा नेपाल सरकारका निजामती कर्मचारी पनि हुन। भिडियो लिन्क
भिडियो लिन्क

प्रकाशित मिति २४ मंसिर २०७७, बुधबार २१:२४
प्रतिक्रियाहरू