हेर्नुहाेस् अाजकाे सुनकाे मूल्य

हेर्नुहाेस् अाजकाे सुनकाे मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर २४ गते बुधबार ०३:२७

साताको चौथो दिन नेपाली बजारमा सुनको मुल्य घटेको छ । हिजो मंगलबार तोलामा १ हजार ५ सय ले वृद्धि भएको सुनको मुल्य आज फेरी ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ९३ हजार ४ सय र तेजावी...

साताको चौथो दिन नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

हिजो मंगलबार तोलामा १ हजार ५ सय ले वृद्धि भएको सुनको मुल्य आज फेरी ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ९३ हजार ४ सय र तेजावी सुनको मुल्य ९२ हजार ९५० मा कारोबार भैरहेको छ । यो मुल्य अघिल्लो दिन ३ सय रुपैंयाले बढी थियो ।

सुनको मुल्य घट्दा चाँदीको मुल्य पनि केही मात्रामा घटेको छ । महासङ्घका अनुसार चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैंया घटेर १२ सय १५ मा कारवबार भैरहेको छ ।

प्रकाशित मिति २४ मंसिर २०७७, बुधबार १५:२७
प्रतिक्रियाहरू