साेमबार काेराेनाबाट २९ काे मृृत्यु, मृतककाे संख्या १५ सय ८ पुग्याे

साेमबार काेराेनाबाट २९ काे मृृत्यु, मृतककाे संख्या १५ सय ८ पुग्याे

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १५ गते सोमबार ०५:३२

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ जनाको निधन भएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय आठ पुगेको हो। यस्तै मन्त्रालयका...

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ जनाको निधन भएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय आठ पुगेको हो।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १४सय ७४ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ ।

याे अवधिमा १९ सय ३१ जना संक्रमित निकाे भएका छन् । याे स‍ख्यासहित निकाे हुनेकाे संख्या दुई लाख १४ हजार पाँच सय २१ पुगेकाे छ ।

अहिले संक्रिय संक्रमितको संख्या १७ हजार चार सय २३ रहेको छ ।

#काेराेना अपडेट

प्रकाशित मिति १५ मंसिर २०७७, सोमबार १७:३२
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४