उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९ जना संक्रमित फेला परेका छन् । जस्मा ३ सय ६१ महिला र पुरुष ४ सय ४८ रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिएका हुन्...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९ जना संक्रमित फेला परेका छन् । जस्मा ३ सय ६१ महिला र पुरुष ४ सय ४८ रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिएका हुन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १० हजार ८ सय ७ पुगेको छ ।

योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ८७ हजार ८ सय ९३ जना, ललितपुरमा १३ हजार २ सय ७४, भक्तपुरमा ७ हजार ९ सय ५९ पुगेको छ ।

प्रकाशित मिति १५ मंसिर २०७७, सोमबार १७:१६
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४