अछाममा बस दुर्घटना एककाे मृत्यु, १७ घाइते

अछाममा बस दुर्घटना एककाे मृत्यु, १७ घाइते

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १५ गते सोमबार ११:१८

काठमाडौं। अछामको चौरपाटी गाउँपालिकमा साेमबार विहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। मृत्यु हुनेमा साँफेबगर नगरपालिका वडा न. ३ का १९ वर्षीय निरज कुँवर जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। ...

काठमाडौं। अछामको चौरपाटी गाउँपालिकमा साेमबार विहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका वडा न. ३ का १९ वर्षीय निरज कुँवर जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मंगलसेन देखी धनगढी तर्फ गईरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति १५ मंसिर २०७७, सोमबार ११:१८
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४