देश यतिबेला कोरोना भाइरसको महामारीमा फसिरहेको छ । नेपालमा कोरोनाको कारणले चैत ११ गतेबाट लक डाउन भएको अवस्था रहेको छ । कोरोना महामारीको कारणले धेरैको जीवन तहसनहस समेत भएको छ । यसको पत्यक्ष मारमा विद्यार्थीहरु समेत परेका छन् । उनीहरुरुलाई...
देश यतिबेला कोरोना भाइरसको महामारीमा फसिरहेको छ । नेपालमा कोरोनाको कारणले चैत ११ गतेबाट लक डाउन भएको अवस्था रहेको छ । कोरोना महामारीको कारणले धेरैको जीवन तहसनहस समेत भएको छ । यसको पत्यक्ष मारमा विद्यार्थीहरु समेत परेका छन् । उनीहरुरुलाई परीक्षा कहिले हुन्छ भन्ने अन्योलता रहेको छ । लक डाउनको कारणले आर्थिकदेखि मनोवैज्ञानिक असर समेत परेको छ । लोकसेवाको तयारी गरेर काठमाडौँमा बसिरहनु भएकी शन्तमाया बुढामगर सँग लिएको एक अन्तर्वार्ता