राजधानीमा थप ६ सय ४५ जनामा देखियाे काेराेना

राजधानीमा थप ६ सय ४५ जनामा देखियाे काेराेना

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १३ गते शनिवार ०४:५७

काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ४५ जना थपिएसँगै जोखिम बढेको छ । त्यसैगरी आज २४ घन्टामा ५१५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका...

काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ४५ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा ५१५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २ लाख ११ हजार १ सय ८६ रहेको छ । देशभर कुल संक्रमितको सख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार १६:५७
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४