ट्रम्पले भने-‘बाइडेनले जिते ह्वाइट हाउस छोडिदिनेछु’

ट्रम्पले भने-‘बाइडेनले जिते ह्वाइट हाउस छोडिदिनेछु’

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १३ गते शनिवार ०३:१२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिममा गएर हार स्विकारेका छन् । उनले शुक्रवार चुनाव परिणाम स्विकार्न मुश्किल भएपनि बाइडेनले जिते भने ह्वाइट हाउस छोडिदिने बताएका हुन् । उनले बाइडेनले इलेक्टोरल भोट्समा जितेमा ह्वाइट हाउस...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिममा गएर हार स्विकारेका छन् । उनले शुक्रवार चुनाव परिणाम स्विकार्न मुश्किल भएपनि बाइडेनले जिते भने ह्वाइट हाउस छोडिदिने बताएका हुन् ।

उनले बाइडेनले इलेक्टोरल भोट्समा जितेमा ह्वाइट हाउस छोड्ने बताएक हुन् । ट्रम्पले बाइडेन मात्र राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्न सक्ने बताए ।

उनले भने यदि उनले ८ करोड भोट धाँदलीबाट प्राप्त नभएको पुष्टि गरेका राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्न सक्ने उनले बताए ।

प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार १५:१२
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४