शनिवारकाे सुनको मूल्य

शनिवारकाे  सुनको मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १३ गते शनिवार ०१:५५

काठमाडौँ – दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य...

काठमाडौँ – दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार १३:५५
प्रतिक्रियाहरू