नेपाली साहित्यमा एम सकेर उदयपुरमा शिक्षिका रहनु भएकी निर्मला स्नेही राम्रो सम्भावना बोकेकी साहित्यकार हुन् । उनले गजल, मुक्तक, उपन्यास लगायतका अन्य विधामा कलम चलाउँदै आएकी छन् ।
उनका सिर्जनाहरुमा विशेषगरी नेपाली समाजको विकृति,...
नेपाली साहित्यमा एम सकेर उदयपुरमा शिक्षिका रहनु भएकी निर्मला स्नेही राम्रो सम्भावना बोकेकी साहित्यकार हुन् । उनले गजल, मुक्तक, उपन्यास लगायतका अन्य विधामा कलम चलाउँदै आएकी छन् ।
उनका सिर्जनाहरुमा विशेषगरी नेपाली समाजको विकृति, विसंगतिप्रति तिखो व्यग्य गरेको पाइन्छ । साथै उनका सिर्जनामा रस, अलंकार, विम्ब, प्रतीक लगायतका कुरामा सचेत रहेको पाइन्छ । उनको एक प्रेमिल गजल