पछिल्लो २४ घण्टामा १ हजार ४३७ जनाले जिते काेराेना

पछिल्लो २४ घण्टामा १ हजार ४३७ जनाले जिते काेराेना

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ११ गते बिहिबार ०५:४९

पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना कोरोना मुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ‌२ लाख ९ हजार ४३५ पुगेको छ । देशभर बिहीबार १ हजार ६१४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४९१...

पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना कोरोना मुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ‌२ लाख ९ हजार ४३५ पुगेको छ ।

देशभर बिहीबार १ हजार ६१४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४९१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६१४ लाई कोरोना पोजेटिभ देखिएको हो ।

‌योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

यस्तै २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ४१२ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार १७:४९
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४