कोरोना संक्रमणबाट कांग्रेस नेता पटेलको मृत्यु

कोरोना संक्रमणबाट कांग्रेस  नेता पटेलको मृत्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर १० गते बुधबार ०६:१७

कोरोना संक्रमणबाट भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उपचारका क्रममा आज (बुधबार) बिहान उनको निधन भएको हो। उनलाई एक महिनाघि काेरोना संक्रमण पुष्टि भएको थियो। मेदान्त अस्पतालमा...

कोरोना संक्रमणबाट भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उपचारका क्रममा आज (बुधबार) बिहान उनको निधन भएको हो। उनलाई एक महिनाघि काेरोना संक्रमण पुष्टि भएको थियो।

मेदान्त अस्पतालमा उनका छोरा फैजल पटेलले ट्विट गरेर आफ्ना बुबाको अघि बिहान ३ बजेर २० मिनेटमा मेदान्त अस्पतालमा निधन भएको जानकारी दिएका हुन्।

प्रकाशित मिति १० मंसिर २०७७, बुधबार ०६:१७
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४