सरकारी जागिर छाेडेर ट्याक्सी चलाउने युवाकाे कथा भाग १

सरकारी जागिर छाेडेर ट्याक्सी चलाउने युवाकाे कथा भाग १

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १४ गते अाईतबार ०६:२१

हामी कलंकी पुग्दा उनी हँसिलो अनुहारमा देखिन्थे । हामी त्यहाँ पुगेपछि उनले आफ्नो ट्याक्सीलाई साइड लगाएर कुराकानी गर्न आइपुगे । उनका मनमा हजारौँ पीडाका महासागर थिए होलान् तर उनले हाम्रो अगाडि हँसिलो अनुहार मात्रै प्रस्तुत गरे ।...

हामी कलंकी पुग्दा उनी हँसिलो अनुहारमा देखिन्थे । हामी त्यहाँ पुगेपछि उनले आफ्नो ट्याक्सीलाई साइड लगाएर कुराकानी गर्न आइपुगे । उनका मनमा हजारौँ पीडाका महासागर थिए होलान् तर उनले हाम्रो अगाडि हँसिलो अनुहार मात्रै प्रस्तुत गरे । उनको सिरानमा स्वास्थयमा एम. ए पास गरेको मार्सिट छ । तर उनी विगत केही समयदेखि काठमाडौँको विभिन्न ठाउँमा ट्याक्सी चलाएर दौडन्छन्् । उनलाई जागिरभन्दा व्यवसाय निकै ठुलो लाग्छ । उनीलाई पढाएको कुनै पनि घमण्ड छैन । सानो भएपनि व्यवसाय गर्नुपर्छ भन्ने मान्यता उनको रहेको छ ।

प्रकाशित मिति १४ भाद्र २०७७, आईतवार ०६:२१
प्रतिक्रियाहरू