बैतडी दुर्घटना पूरा विवरण आयो ५ को मृत्यु ५ घाइते

बैतडी दुर्घटना पूरा विवरण आयो ५ को मृत्यु ५ घाइते

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०५:१२

झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटना आज दिउँसो १ बजेतिर भएको जनाइएको छ । मृत्यु हुनेमा...

झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटना आज दिउँसो १ बजेतिर भएको जनाइएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका ४ कि ७५ बर्षिया कलावती चन्द पाटन न पा ५ कि ७० बर्षिया पार्वती देवि चन्द र सोही वडाका ७७ बर्षिया भगिरथ चन्द त्यसैगरि दशरथ चन्द न पा का ५८ बर्षिया कृष्ण लावड र ७२ बर्षिया पार्वती चन्द रहेका छन भने घाइते हुनेमा खगेन्द्र प्रसाद जोशी, कृष्ण नन्द भट्ट, प्रदिप लावड रबिन्द्र चन्द र गोपाल सिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार १७:१२
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४