गजल लेखन तर्फको रुचि अहिले नेपाली समाजमा फस्टाउँदै गएको छ । देशभित्र नै तथा विदेशमा बसोबास गरिरहेका नेपालीहरुले पनि यसलाई अहिले आफ्नो प्रिय विधाको रुपमा स्वकारी गरिरहेका छन् । यसको लेखाइ तर्फ आफूलाई केन्द्रित गरिरहेका छन् । विद्यालय...
गजल लेखन तर्फको रुचि अहिले नेपाली समाजमा फस्टाउँदै गएको छ । देशभित्र नै तथा विदेशमा बसोबास गरिरहेका नेपालीहरुले पनि यसलाई अहिले आफ्नो प्रिय विधाको रुपमा स्वकारी गरिरहेका छन् । यसको लेखाइ तर्फ आफूलाई केन्द्रित गरिरहेका छन् । विद्यालय स्तरका बालबालिका हुन् वा त्यो भन्दा माथिका धेरैले आफूवादी अभिव्यक्ति गर्नलाई नै माध्यम बनाइरहेको पाइन्छ । सुभद्रा ढकालको एउटा भिडियो