बैतडीमा फ़ेरि जिप दुर्घटना भएको छ।
जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भैसकेको जानकारी आएको छ ।
झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको...
बैतडीमा फ़ेरि जिप दुर्घटना भएको छ।
जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भैसकेको जानकारी आएको छ ।
झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटना आज दिउँसो १ बजेतिर भएको जनाइएको छ ।
बिस्तृत जानकारी आउन नसके पनि उक्त जीपमा चालकसहित १२ जना यात्रु रहेको बताइएको छ ।