बैतडीमा फेरि दुर्घटना ५ को मृत्यु breaking news

बैतडीमा फेरि दुर्घटना ५ को मृत्यु breaking news

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०४:०३

 बैतडीमा फ़ेरि जिप दुर्घटना भएको छ। जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भैसकेको जानकारी आएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको...

 बैतडीमा फ़ेरि जिप दुर्घटना भएको छ।
जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भैसकेको जानकारी आएको छ ।
झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटना आज दिउँसो १ बजेतिर भएको जनाइएको छ ।

बिस्तृत जानकारी आउन नसके पनि उक्त जीपमा चालकसहित १२ जना यात्रु रहेको बताइएको छ । 

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार १६:०३
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४