तिमी के चाहन्छौ ? के कुरामा चित्त बुझेको छैन् ?
केही पत्थर नकुल्चेर म पनि मन्दिर पुगेको छैन् ।
फेरी पनि तिमीलाई माया गर्छु भनिदिउँ लाग्छ
फेरि सम्झिन्छु तिमीले दिएको एेना हराएको छैन्।
बाँच्नलाइ घर बनाएका हरु घरमैँ मरेर आउँछन्
हेर त मैले बनाएको घाटमा कोही मरेको छैन् ।
यहाँ लडेर मरेकाहरुको सालीक बनाउदै छौ
िहड्दा ख्याल गर्नु अझै यो बाटो बनेको छैन् ।
प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०८:४०