गजल – लक्ष्मण राज बुढा

गजल – लक्ष्मण राज बुढा

लक्ष्मण राज बुढा

@Mayur Times

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०८:४०

बाँच्नलाइ घर बनाएका हरु घरमैँ मरेर आउँछन् हेर त मैले बनाएको घाटमा कोही मरेको छैन् ।

तिमी के चाहन्छौ ? के कुरामा चित्त बुझेको छैन् ?
केही पत्थर नकुल्चेर म पनि मन्दिर पुगेको छैन् ।

फेरी पनि तिमीलाई माया गर्छु भनिदिउँ लाग्छ
फेरि सम्झिन्छु तिमीले दिएको एेना हराएको छैन्।

बाँच्नलाइ घर बनाएका हरु घरमैँ मरेर आउँछन्
हेर त मैले बनाएको घाटमा कोही मरेको छैन् ।

यहाँ लडेर मरेकाहरुको सालीक बनाउदै छौ
िहड्दा ख्याल गर्नु अझै यो बाटो बनेको छैन् ।

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०८:४०
प्रतिक्रियाहरू
चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८

उत्कृष्ट १० गजलकारका १० गजल

उत्कृष्ट १० गजलकारका १० गजल
२०७७ पुस २८ गते मङ्गलबार ०७:४१

यी हुन उत्कृष्ट १० गजलकारहरु

यी हुन उत्कृष्ट १० गजलकारहरु
२०७७ पुस २७ गते सोमबार १२:२५

केही त गर्न नै पर्ने भो

केही त गर्न नै पर्ने भो
२०७७ पुस १९ गते अाईतबार ०७:३७