चितवनमा थप २३ जनामा देखियाे काेराेना

चितवनमा थप २३ जनामा देखियाे काेराेना

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०८:१८

चितवनमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड अस्पताल प्रयोगशालामा गरिएको १ सय ७३ नमुना परिक्षणमा २३ वटामा पोजेटिभ आएको हो। संक्रमति हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १४ र रत्ननगरका ४ जना छन्। यस्तै नवलपरासीका...

चितवनमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड अस्पताल प्रयोगशालामा गरिएको १ सय ७३ नमुना परिक्षणमा २३ वटामा पोजेटिभ आएको हो। संक्रमति हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १४ र रत्ननगरका ४ जना छन्।

यस्तै नवलपरासीका गैंडाकोट र कावासोतीका गरी ५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जनाकारी दिइन्।

थाहा खबर

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०८:१८
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४