गजल – तारा प्रकाश बम

गजल – तारा प्रकाश बम

तारा प्रकाश बम

@Mayur Times

२०७७ मङ्सिर ८ गते सोमबार ०७:०७

यो शहर पैसाले इज्जत किन्ने कातर हो यहाँ बाँच्न सिक्नुपर्छ बडो सावधान भएर

बा आमाले देखाए जसरी भगवान भएर
मैले पनि देखाउनु छ असल सन्तान भएर

जिन्दगी घरको न घाटको जस्तो लाग्थ्यो
तिमी आउनु पुर्व पिरतीको बिहान भएर

यो शहर पैसाले इज्जत किन्ने कातर हो
यहाँ बाँच्न सिक्नुपर्छ बडो सावधान भएर

बाध्यताले हो आमा मैले परदेश जानुपर्ने
मन त देशमै बस्ने थियो बरु किसान भएर

मेरो कोमलता संग खेलेर रमाउनेहरु लाई
मैले जवाफ फर्काउने गरेको छुं चट्टान भएर

प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार १९:०७
प्रतिक्रियाहरू
गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल
२०७७ माघ ८ गते बिहिबार ०६:४४

स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव
२०७७ माघ ८ गते बिहिबार ०३:२१

गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन
२०७७ माघ ६ गते मङ्गलबार ११:११

चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८