काेराेनाबाट थप १६ जनाको निधन

काेराेनाबाट थप १६ जनाको निधन

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ८ गते सोमबार ०५:२२

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जना व्यक्तिले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ३३७ पुगेको छ । आज देशभर रहेका...

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जना व्यक्तिले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ३३७ पुगेको छ ।

आज देशभर रहेका ७७ वटा प्रयोगशालामा १० हजार ३८१ जनाको नमूना परिक्षण गर्दा १ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

योसहित कूल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको जसमध्ये ९० दशमलव ९ प्रतिशत संक्रमितहरु निको भएका छन् ।
संख्यातमक रुपमा हेर्दा निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घन्टामा ३ हजार ४१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार १७:२२
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४