काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ जना संक्रमित फेला परेका छन् । जस्मा ४ सय ५४ महिला र पुरुष ५ सय ५३ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ संक्रमित थपिएका...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ जना संक्रमित फेला परेका छन् । जस्मा ४ सय ५४ महिला र पुरुष ५ सय ५३ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ५ हजार ४ सय १६ पुगेको छ ।
योसंगै काठमाडौंमा ८३ हजार ८ सय २५ जना, ललितपुरमा १२ हजार ३ सय ८७, भक्तपुरमा ७ हजार ५ सय २३ जना संक्रमित पुगेका छन् ।