उपत्यकामा भयावह बन्दै काेराेना, २४ घण्टामा मात्र १ हजार ७ थपिए

उपत्यकामा भयावह बन्दै काेराेना,  २४ घण्टामा मात्र १ हजार ७ थपिए

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ८ गते सोमबार ०४:२९

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ जना संक्रमित फेला परेका छन् । जस्मा ४ सय ५४ महिला र पुरुष ५ सय ५३ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ संक्रमित थपिएका...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ जना संक्रमित फेला परेका छन् । जस्मा ४ सय ५४ महिला र पुरुष ५ सय ५३ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ५ हजार ४ सय १६ पुगेको छ ।

योसंगै काठमाडौंमा ८३ हजार ८ सय २५ जना, ललितपुरमा १२ हजार ३ सय ८७, भक्तपुरमा ७ हजार ५ सय २३ जना संक्रमित पुगेका छन् ।

प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार १६:२९
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४