लक डाउनको बेलामा केही पनि कमाइ नहुँदा र बैंकले बारम्बार यातना दिदा सागर बोहोरो पनि आत्महत्याको चरम अवस्थामा पुगिसकेका थिए । तर उनले आफूलाई कहिल्यै पनि कमजोर महसुस भने गरेनन् । उनीले जिन्दगीमा आफूलाई कहिल्यै पनि एक्लो छु भन्ने आभाष...
लक डाउनको बेलामा केही पनि कमाइ नहुँदा र बैंकले बारम्बार यातना दिदा सागर बोहोरो पनि आत्महत्याको चरम अवस्थामा पुगिसकेका थिए । तर उनले आफूलाई कहिल्यै पनि कमजोर महसुस भने गरेनन् । उनीले जिन्दगीमा आफूलाई कहिल्यै पनि एक्लो छु भन्ने आभाष हुन परेन । उनको अवस्था देखेर उनका धेरै साथीहरुले उनलाई धेरै सहयोग गरे ।
कोरोनाको नियन्त्रणको उत्तम उपाय लक डाउन मात्रै होइन । सरकारले अन्य विकल्पको खोजी गरेर मजदुरहरुलाई गरिखाने व्यवस्था गरिदिनुपर्छ । सरकारसँग उचित निर्णय गर्ने क्षमता पनि हुन जरुरी रहेको छ ।