भट्टराई दम्पतीले जिते काेराेना

भट्टराई दम्पतीले जिते काेराेना

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ८ गते सोमबार ०८:५८

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र हिसिला यमीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोना संक्रमण भएपछि लगभग एक महिना आइसोलेशनमा बसेका...

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र हिसिला यमीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोना संक्रमण भएपछि लगभग एक महिना आइसोलेशनमा बसेका थिए ।

डा.भट्टराईले ट्वीट गर्दै एक महिनापछि कोभिड १९ को जितेको बताएका छन् ।

प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार ०८:५८
प्रतिक्रियाहरू
बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते

बझाङमा टिपर दुर्घटना, दुईकाे मृत्यु तीन घाइते
२०७७ मङ्सिर २८ गते अाईतबार ०६:५०

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४