काँग्रेस सरकारमा जान्छ यो वाहियात हल्ला हो विश्व प्रकाश शर्मा

काँग्रेस सरकारमा जान्छ यो वाहियात हल्ला हो विश्व प्रकाश शर्मा

हरिश जोशी

@Mayur Times

२०७७ मङ्सिर ७ गते अाईतबार ०८:४७

नेपाली काङ्ग्रेसका प्रबक्ता विश्व प्रकाश शर्माले नेपाली काँग्रेस सरकारमा नजाने स्पष्ट पारेका छन । बजारमा आएका हल्लाहरु वाहियात भएका र ती हल्लाको पछि नलाग्न भनेका छ। उहाँले ट्विटरमा लेख्दै भनेका छन । भ्रम ; कोहि कसैलाई केही छ...

नेपाली काङ्ग्रेसका प्रबक्ता विश्व प्रकाश शर्माले नेपाली काँग्रेस सरकारमा नजाने स्पष्ट पारेका छन । बजारमा आएका हल्लाहरु वाहियात भएका र ती हल्लाको पछि नलाग्न भनेका छ। उहाँले ट्विटरमा लेख्दै भनेका छन ।

भ्रम ; कोहि कसैलाई केही छ भने !

५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई l
अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं l
नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं l अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं l जय नेपाल !

साथै उहाँले काँग्रेस पुरै ५ बर्ष प्रतिपक्षमा रहने जानकारी दिएका छन ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार २०:४७
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४