छतबाट खसेर १३ बर्षिया बालिकाको ज्यान गयो

छतबाट खसेर १३ बर्षिया बालिकाको ज्यान गयो

हरिश जोशी

@Mayur Times

२०७७ मङ्सिर ७ गते अाईतबार ०८:५४

झापाको विर्तामोड नगरपालिका–५ मा मावली घरआएकी १३ बर्षिया बालिकाको छतबाट ल’डेर मृत्युु भएको छ । मृत्यु हुनेमा काठमाडौ घर भएकि कृतिका भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । उनका अनुसार...

झापाको विर्तामोड नगरपालिका–५ मा मावली घरआएकी १३ बर्षिया बालिकाको छतबाट ल’डेर मृत्युु भएको छ । मृत्यु हुनेमा काठमाडौ घर भएकि कृतिका भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । उनका अनुसार काठमाडौँ घर भई मावली आएकी भण्डारी बिहीबार राति १० बजे खाना खाइसकेपछि मामा दुर्गा थपलियाको चारतले छतबाट तल हेर्न खोज्दा अचा नक ल डेर सख्त घाइते भएकी थिइन् ।
उनलाई झापामा उपचार सम्भव नभएपछी तत्काल उपचारका लागि बीएन्डसी अस्पताल पठाइएको थियो । बि एन्ड सि लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको हो । उनी पाँच दिनअघि मात्र काठमाडौँबाट मावली घरमा आएकी थिइन् ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ०८:५४
प्रतिक्रियाहरू