होटल एसोसिएसन नेपाल (हान) का निर्वतमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ ।
कोरोना संक्रमित ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शाक्यको ॐ अस्पतालमा निधन भएको हो ।...
होटल एसोसिएसन नेपाल (हान) का निर्वतमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ ।
कोरोना संक्रमित ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शाक्यको ॐ अस्पतालमा निधन भएको हो । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको थियो।