काेराेनाका कारण अध्यक्ष शाक्यको मृत्यु

काेराेनाका कारण अध्यक्ष शाक्यको मृत्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ५ गते शुक्रबार १२:५५

होटल एसोसिएसन नेपाल (हान) का निर्वतमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ । कोरोना संक्रमित ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शाक्यको ॐ अस्पतालमा निधन भएको हो ।...

होटल एसोसिएसन नेपाल (हान) का निर्वतमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ ।

कोरोना संक्रमित ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शाक्यको ॐ अस्पतालमा निधन भएको हो । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको थियो।

news 24

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार १२:५५
प्रतिक्रियाहरू
इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना
२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६