‘राजा आउ देश बचाऊ’ भन्दै कैलालीमा प्रदर्शन

‘राजा आउ देश बचाऊ’ भन्दै कैलालीमा प्रदर्शन

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ५ गते शुक्रबार ०६:३१

कैलालीमा ‘राजा आउ देश बचाऊ’ भन्दै बृहत प्रदर्शन गरिएको छ । राजा समर्थकहरुले सुदूरपश्चिम प्रदेशको धनगढीमा विशाल मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका हुन् । धनगढीको बुद्धचौकबाट ‘राजा आउ देश बचाउ’ भन्दै सुरु भएको र्याली धनगढी...

कैलालीमा ‘राजा आउ देश बचाऊ’ भन्दै बृहत प्रदर्शन गरिएको छ । राजा समर्थकहरुले सुदूरपश्चिम प्रदेशको धनगढीमा विशाल मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

धनगढीको बुद्धचौकबाट ‘राजा आउ देश बचाउ’ भन्दै सुरु भएको र्याली धनगढी चौरहा, अत्तरिया हुँदै पुनः धनगढी फर्केर समापन भएको थियो । प्रदशनमा कैलाली र कंचनपुर र्यालीमा सयौं युवाहरु सहभागी थिए ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार ०६:३१
प्रतिक्रियाहरू