निकिशालाई दु’र्व्यवहार गर्ने प’क्राउ

निकिशालाई दु’र्व्यवहार गर्ने प’क्राउ

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ४ गते बिहिबार ०६:५०

काठमाडौँ : निकिशा श्रेष्ठलाई सडकमा जिस्क्याउँदै भिडियो समेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने ३ जना किशोरलाई प्रहरीले प’क्राउ गरेको छ । घ’टनामा संलग्न १९ वर्षीय सफिल खत्री, १८ वर्षीय विशेष जोशी र अर्का एक किशोरलाई प’क्राउ गरिएको...

काठमाडौँ : निकिशा श्रेष्ठलाई सडकमा जिस्क्याउँदै भिडियो समेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने ३ जना किशोरलाई प्रहरीले प’क्राउ गरेको छ ।

घ’टनामा संलग्न १९ वर्षीय सफिल खत्री, १८ वर्षीय विशेष जोशी र अर्का एक किशोरलाई प’क्राउ गरिएको महानगरीय प्रहरी परीसर भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।

महानगरीय प्रहरी परीसर भक्तपुरका इन्सपेक्टर सुदन केसी नेतृत्वको टोलीले उनीहरुलाई दुधपाटी र भक्तपुर–२ टौमढीबाट प’क्राउ गरेको हो । मंसिर २ मा भक्तपुर नगरपालिका–१ स्थित सडकमा निकिशालाई तीन जना मिलेर दु’र्व्यवहार गरेका थिए ।

सफिल खत्रीले चलाएको स्कुटरको पछाडि बसेर भक्तपुर–५ तौमडी घर भएका १६ वर्षीय किशोरले लैं’गिक भेदभावपूर्ण शब्द प्रयोग गरेर भिडियो बनाएका थिए । सो भिडियो विशेष जोशीले टिकटकमा अपलोड गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार १८:५०
प्रतिक्रियाहरू