आर्थिक वर्ष २०७७/७८ को बजेट सङ्घीय संसद्‌मा प्रस्तुत

आर्थिक वर्ष २०७७/७८ को बजेट सङ्घीय संसद्‌मा प्रस्तुत

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १४ गते अाईतबार ०५:२९

आगामी आर्थिक वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजित गरिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगततर्फ...

आगामी आर्थिक वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजित गरिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो।

आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै वित्तीय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

कोरोनाभाइरस सङ्कटका बेला बजेटले समेट्नै पर्ने तीन कुरा

बजेटका प्राथमिकतामा अर्थशास्त्रीले देखेका तीन चुनौती

खतिवडाका अनुसार आगामी आर्थिक वर्षको अनुमानित खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड बेहोरिनेछ।

प्रकाशित मिति १४ भाद्र २०७७, आईतवार ०५:२९
प्रतिक्रियाहरू
Finding a Digital Marketing Firm: The Top Questions to Ask Before Hiring

Finding a Digital Marketing Firm: The Top Questions to Ask Before Hiring
२०७७ भदौ २६ गते शुक्रबार ०३:५६

An Introduction On How To Invest In The Stock Market

An Introduction On How To Invest In The Stock Market
२०७७ भदौ २६ गते शुक्रबार १०:३७

Tips to remember when choosing the best franchise

Tips to remember when choosing the best franchise
२०७७ भदौ २५ गते बिहिबार ०८:१३

Marketing: 4 Tips to Using Social Media for Entrepreneurs

Marketing: 4 Tips to Using Social Media for Entrepreneurs
२०७७ भदौ १८ गते बिहिबार ०८:३४