चित्रबहादुर केसीले जिते काेराेना

चित्रबहादुर केसीले जिते काेराेना

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ३ गते बुधबार ०७:४४

काेराेनाभाइरस संक्रमण भएपछि अस्पताल भर्ना हुनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निको भएर घर फर्कनु भएको छ । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि ललितपुरकाे नख्खुस्थित मेडिसिटी अस्पतालमा...

काेराेनाभाइरस संक्रमण भएपछि अस्पताल भर्ना हुनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निको भएर घर फर्कनु भएको छ ।

निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि ललितपुरकाे नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनु भएका उहाँ मङ्गलबार अस्पतालबाट डिस्चार्ज हुनु भएको हो ।

अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिनुभएको छ ।

न्यूजपोलार

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार १९:४४
प्रतिक्रियाहरू
इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना
२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६