चिसो बढेपछि उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो

चिसो बढेपछि उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ३ गते बुधबार ०७:०२

हिमाली क्षेत्रमा हिमपात र माैसम आंशिक बदली हुँदा काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । पछिल्लाे केहि दिनदेखि जाडो बढ्दै गएको छ। मंगलबार काठमाडौं उपत्यकाको तापक्रम पनि ओरालो लागेको छ। महाशाखाका अनुसार मंगलबार काठमाडौं उपत्यकाको...

हिमाली क्षेत्रमा हिमपात र माैसम आंशिक बदली हुँदा काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । पछिल्लाे केहि दिनदेखि जाडो बढ्दै गएको छ।

मंगलबार काठमाडौं उपत्यकाको तापक्रम पनि ओरालो लागेको छ। महाशाखाका अनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको हो। त्यस्तै सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको हो।

हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो । अहिले सुदूरपश्चिमको पहाडि भूभागमा आंशिक बदली र यसको तराई भुभागमा हुसु्–कुहिरो लागेको छ बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिमको पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ।

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार १९:०२
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४