भाइटिका लगाएको दोश्रो दिनमै श्रीमानकै हातबाट अस्ताइन पार्वती

भाइटिका लगाएको दोश्रो दिनमै श्रीमानकै हातबाट अस्ताइन पार्वती

हरिश जोशी

@Mayur Times

२०७७ मङ्सिर २ गते मङ्गलबार ०७:१०

डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकि ४० वर्षीया पार्वती पुन मगरको भाइटिका लगाएको दोश्रो दिनमा नै आफ्नै श्रीमान करन पुन मगरबाट ज्यान गुमाएकी छिन । अत्यधिक मदिरा सेवन गरेका पुनले घरायसी सामान्य पछि कुटपिट गर्दा घरको भित्तामा...

डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकि ४० वर्षीया पार्वती पुन मगरको भाइटिका लगाएको दोश्रो दिनमा नै आफ्नै श्रीमान करन पुन मगरबाट ज्यान गुमाएकी छिन ।
अत्यधिक मदिरा सेवन गरेका पुनले घरायसी सामान्य पछि कुटपिट गर्दा घरको भित्तामा टाउको ठोक्किएर पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिए।
लास पोस्टमार्टमका लागि अस्पताल पुर्याइर्को र श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति २ मंसिर २०७७, मंगलवार १९:१०
प्रतिक्रियाहरू
इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना
२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६