चीनपछि पाकिस्तानले गर्यो आ’क्रमण, सेनासहित ११ भारतीयकाे मृ’त्यु

चीनपछि पाकिस्तानले गर्यो आ’क्रमण, सेनासहित ११ भारतीयकाे मृ’त्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २९ गते शनिवार ०५:३८

एजेन्सी: पाकिस्तानी सेनाले च’लाएकाे गाे’ली ला’गेर एक जना महिलासहित ११ जना भारतीयकाे मृ’त्यु भ’एकाे छ । बा’रमुला क्षेत्रमा क्षेत्रमा पाकिस्तानी से’नाले च’लाएकाे गाे’ली लागेर ५ जना भारतीय सेना र एक जना महिलासहित ६ सर्वसाधारणकाे...

एजेन्सी: पाकिस्तानी सेनाले च’लाएकाे गाे’ली ला’गेर एक जना महिलासहित ११ जना भारतीयकाे मृ’त्यु भ’एकाे छ ।

बा’रमुला क्षेत्रमा क्षेत्रमा पाकिस्तानी से’नाले च’लाएकाे गाे’ली लागेर ५ जना भारतीय सेना र एक जना महिलासहित ६ सर्वसाधारणकाे मृ’त्यु भएकाे भारतीय सञ्चारमाध्यम द टाइम्स अफ इण्डिया जनाइएकाे छ ।

शुक्रबार बिहान पाकिस्तानी से’नाले गरेको आ’क्र’मणमा उनीहरुको मृ’त्यु भएको हो । बा’रमुला क्षेत्रमा पाकिस्तानी से’नाको आ’क्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृ’त्यु भएको छ । अन्य ३ जवान र ८ भारतीय नागरिक ग’म्भीर घा’इते भएका दैनिक भास्करले जनाएकाे छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

सो क्षेत्रमा अन्य २ जना ज’वानको मृ’त्यु भएको छ । पाकिस्तानी सेनाले जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा यु’द्धवि’राम भं’ग गरेको आ’रोप भारतीय पक्षले लगाएको छ ।

झ’डपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ ज’वानको मृ’त्यु भ’एको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्ष’ति भयो भन्ने विवरण आइसकेको छैन ।

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार १७:३८
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४