डाक्टर केसीलाइ देखियाे कोरोना

डाक्टर केसीलाइ देखियाे कोरोना

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २८ गते शुक्रबार ०९:०७

काठमाडौं, २८ कात्तिक । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघा-खोकीसँगै ज्वराे आएपछि परीक्षण गर्दा कारोना पाेजेटिभ रिपोर्ट आएको हो । डाक्टर केसीको श्वासप्रश्वासमा समेत समस्या आएको उहाँका सहयाेगीहरूकाे...

काठमाडौं, २८ कात्तिक । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघा-खोकीसँगै ज्वराे आएपछि परीक्षण गर्दा कारोना पाेजेटिभ रिपोर्ट आएको हो । डाक्टर केसीको श्वासप्रश्वासमा समेत समस्या आएको उहाँका सहयाेगीहरूकाे भनाइ छ ।

उहाँको हाल महाराजगञ्जस्थित टिचिङ अस्पतामा उपचार भइरहेको छ । डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक-पटक अनशन बस्दै आउनुभएको छ । हाडजोर्नीको बिशषज्ञ समेत रहनुभएका केसीले टिचिङ अस्पतालमै लामो समयसम्म सेवा गर्नुभको थियो ।

news 24

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार २१:०७
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४