“राजा आऊ देश बचाऊ” भन्दै विराटनगरमा प्रदर्शन

“राजा आऊ देश बचाऊ” भन्दै विराटनगरमा प्रदर्शन

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २८ गते शुक्रबार ०८:०४

विराटनगर : राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली निकालिएकाे छ । राजावादी संगठनहरूले बिहीबार विराटनगरमा राजसंस्था फर्काउन माग गर्दै र्‍याली निकालेका हुन् । विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार...

विराटनगर : राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली निकालिएकाे छ । राजावादी संगठनहरूले बिहीबार विराटनगरमा राजसंस्था फर्काउन माग गर्दै र्‍याली निकालेका हुन् ।

विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावादी संगठनहरूले राजसंस्था फर्काउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

नयाँ संविधान र गणतन्त्र धोका हो भन्दै राजावदीहरुले पुनः राजसंस्था फर्काउन माग गरे । आन्दोलनको नेतृत्व नेपाल विद्वत् परिषदले गरेको थियो । यसअघि बुटवलमा पनि राजावादीहरूले प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार २०:०४
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४