कोरोनाबाट मृत्यु हुनेको संख्या भने १२ सय २ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या भने १२ सय २ पुग्यो

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २८ गते शुक्रबार ०५:५८

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ३७ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५ सय ३७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल...

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ३७ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५ सय ३७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३७ हजार २२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १५ लाख ९३ हजार ८ सय ५० जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको छ ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १७:५८
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४