साहित्य

तिहारमा माया निर्भिकको मन छुने मुक्तक

तिहारमा माया निर्भिकको मन छुने मुक्तक

Mayurtimes

@Mayur Times

२०७७ कार्तिक २३ गते अाईतबार ०९:०८

सु-स्वास्थ्य एवम् दिर्घ आयुको कामना गरेर कसलाई लगाउँ फुलको माला दाजुभाइ आएनन् ।। माया निर्भिक शुभकालिका ४ कालिकोट

नेपाली गजलमा भिन्न धारबाट सामाजिक बिषयबस्तुको पृथक ढङ्गले उठान गर्ने गजलकार हुन माया निर्भिक यो नाम पछिल्लो समय नेपाली मुक्तक क्षेत्रमा पनि निकै चिनिएको नाम हो
मुक्तक :
यो बर्ष पनि उहि त हो चाला दाजुभाइ आएनन् ।
गरेर बिदाइ तिहार नि जाला दाजुभाइ आएनन् ।।
सु-स्वास्थ्य एवम् दिर्घ आयुको कामना गरेर
कसलाई लगाउँ फुलको माला दाजुभाइ आएनन् ।।
माया निर्भिक
शुभकालिका ४ कालिकोट

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार २१:०८
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४