श्रीमती जलाउने गिरफ्तार

श्रीमती जलाउने गिरफ्तार

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २२ गते शनिवार ०४:०९

नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्या’नमा खन्याएर मा’र्न खोजेको आ’रोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले प’क्राउ गरेको छ । घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरिरमा खन्याएपछि...

नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्या’नमा खन्याएर मा’र्न खोजेको आ’रोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले प’क्राउ गरेको छ ।

घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएका छन् । उनकाे टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ । घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए ।

आरोपितविरुद्ध प्रहरीले ज्यान मा’र्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको छ । घ’टना प्रकृतिअनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले स’जाय गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार १६:०९
प्रतिक्रियाहरू