चर्चाको विषय
गायक तथा मोडल दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ । ‘ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वरमा योगेश काजीले...