ब्याडमिन्टन खेलका केही नियमहरू

ब्याडमिन्टन खेलका केही नियमहरू

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १२ गते शुक्रबार ०९:२५

यस खेलमा पैसा उफारेर,चिठ्ठा हालेर तथा टस गरि सर्वप्रथम कोर्ट या सर्भिस पालोको सुरुवात गरिन्छ । सर्भिस दाँयाबाट गरिन्छ।जुनतर्फ सर्भिस हुन्छ त्यसैतर्फको खेलाडीले थाप्नुपर्छ भने अर्कोले छुन पाउँदैन । अंक प्राप्त भएपछि साइड चेन्ज...

यस खेलमा पैसा उफारेर,चिठ्ठा हालेर तथा टस गरि सर्वप्रथम कोर्ट या सर्भिस पालोको सुरुवात गरिन्छ ।
सर्भिस दाँयाबाट गरिन्छ।जुनतर्फ सर्भिस हुन्छ त्यसैतर्फको खेलाडीले थाप्नुपर्छ भने अर्कोले छुन पाउँदैन ।
अंक प्राप्त भएपछि साइड चेन्ज हुनछ।
सिङ्गलमा पछाडिको बाहिरको लाइनलाई लङ सर्भिस भनिन्छ ।डबलमा पछाडिको भित्रको लाइन मानिन्छ ।
खेलाडीले नेटमा छुन पाउँदैन ।
विपक्षी तयार नभए सम्म सर्भिस गर्न पाइदैन ।
दुवैतर्फबाट १-१ सेट जितेपछि आराम गर्न दिइन्छ ।
सटक कर्कलाई एउटै खेल वा पालोमा दुई पटक हानेमा फाउल हुन्छ।
एक सेट जित्न कम्तीमा २१ अंक ल्याउनु पर्दछ।
आदि ।

प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार ०९:२५
प्रतिक्रियाहरू