२०७७ फाल्गुण १६ गते अाईतबार
चर्चाको विषय
मयूर टाइम्स
@मनाेज भण्डारी
यस्ता छन् दशैँमा दिइने आर्शिवाद र त्यसको अर्थ पुरुषलाई - आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षये राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने । शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां...
यस्ता छन् दशैँमा दिइने आर्शिवाद र त्यसको अर्थ
पुरुषलाई – आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षये राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने । शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
स्त्रीलाई – जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते
दसैंमा मान्यजनले आशीर्वाद दिँदा भनिने श्लोकहरूको आफ्नै मौलिकता छ । तिनीहरूको अर्थ के हो ? शुद्ध उच्चारण कसरी गर्ने ? आदि विषयकाे बारेमा तलकाे भिडियाेमा दिइएकाे छ ।
प्रकाशक /सम्पादक सुभद्रा ढकाल
ब्यवस्थापक अभिषेक सापकोटा
कला त्रुपक
Mayur times
फोन : ९८६३०३०४०२ ईमेल :mayurtimes23@gmail.com