यस्ता छन् दशैँमा दिइने आर्शिवाद र त्यसको अर्थ – मनाेज भण्डारी

यस्ता छन् दशैँमा दिइने आर्शिवाद र त्यसको अर्थ – मनाेज भण्डारी

मयूर टाइम्स

@मनाेज भण्डारी

२०७७ कार्तिक ९ गते अाईतबार ११:५०

यस्ता छन् दशैँमा दिइने आर्शिवाद र त्यसको अर्थ पुरुषलाई - आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षये राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने । शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां...

यस्ता छन् दशैँमा दिइने आर्शिवाद र त्यसको अर्थ

पुरुषलाई –
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षये राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने ।
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

स्त्रीलाई –
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते

दसैंमा मान्यजनले आशीर्वाद दिँदा भनिने श्लोकहरूको आफ्नै मौलिकता छ । तिनीहरूको अर्थ के हो ? शुद्ध उच्चारण कसरी गर्ने ? आदि विषयकाे बारेमा तलकाे भिडियाेमा दिइएकाे छ ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार ११:५०
प्रतिक्रियाहरू